बालिकालाई पौडी खेल्न सिकाइदिन्छु भन्दै नदीमा लगेर जबरजस्ती गरेपछि…
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सिसवा–५ सिवभारी बस्ने २२ बर्षीय राजु रैदासलाई प्रहरीले पक्राउ गरेको छ ।
रैदासले मंगलबार हरदौना–१ बाणगंगा नदीको किनारमा भारत सिद्धार्थनगर जिल्ला सुनतानपुर सखुमिया नौगढकी ११ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ ।
घटनापछि सिमा प्रहरी चौकी हरदौनाले पीडक तथा पीडित बालिकालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पठाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses