आफ्नै भाई सँग शारीरिक सम्वन्ध बनाई श्रीमानको हत्या
एजेन्सी । प्यार अन्धो हुन्छ भन्ने भनाई यो घटनाबाट पुष्टि हुन्छ । प्यार अन्धो मात्र नभई अपराधी र हत्यारा समेत हुन जान्छ कहिलेकाही ।
भारतको मध्यय प्रदेशमा एक शिल्पा रेड्डीले आफ्नै भाई सँगको माया प्रेमका कारण ब्लाङलोरमा एक कम्पनीमा सफ्टवेयर इन्जिनियर रहेका पतिको हत्या गरिन् । उनले आफ्नो इन्जिनियर पतिलाई जुसमा विष मिसाएर खुवाएको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धान अनुसार उनको नातेदार भाई सगको प्रेमका कारण उनी आफ्नो २२ बषिय प्रेमी सँग विबाह गरेर बस्न चाहन्थिन् ।
उनले आफूहरु बीच शारिरीक सम्वन्ध समेत बनेको प्रहरी बयानमा बताइन् । उनीहरु बिचको सम्वन्ध पारिवारीक रुपमा थाह भएपछि उनीहरुलाई सक्झाई बुझाई समेत पारिएको थियो ।
तर उनीहरु एक आपसबाट टाढा हुनुको साटो झन नजिक पुगे रेड्डी आफ्नै पतिको हत्या गर्न पनि पछि परिनन् । प्रहरीका अनुसार उनले उनका पतिले बजार नलगेको नघुमाएको मा पति देखी उनी रिसाएकी थिइन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.