सेनाको निष्कर्ष–‘मुलुकको सुरक्षा भयावह’
हरेक वर्ष नेपाली सेनाले मुलुकको शान्ति सुरक्षाको विश्लेषण र भावि रणनीति तय गर्न आयोजना गर्ने, पृथतनापतिहरुको सम्मेलनमा यस्तो निष्कर्ष निकालिएको हो । सोमबार सैनिक मुख्यालयमा आयोजना गरिएको पृतनापति सम्मेलनमा सहभागी पृतनापतिहरुले मुलुकको आन्तरिक सुरक्षा भयावह हुँदै गएको र यसलाई तत्काल सरकारले सुधार गर्न सकेन भने मुलुकमा सुरक्षाको गम्भीर खतरा बढ्दै गएको बताएका थिए ।
–नेपाल समाचारपत्र दैनिकबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses