पूर्वगृहमन्त्री खड्काको घरमा ‘मोस्ट वान्टेड’ अपराधी
रिगलकै निर्देशनमा मानन्धरको हत्या भएको प्रहरीले बताएको छ । स्रोतका अनुसार रिगल कांग्रेसका नेता खुमबहादुर खड्काकै घरमा बस्दै आएकोले पक्राउ नपरेका हुन् । ढकाल नेता खड्का जेलमा हुँदा खड्काको खर्च नै ढकालले ब्यहोर्ने गर्थे । खड्काकै संरक्षणमा उनले लामो समयदेखि गुण्डागर्दीबाट पैसा कमाउँदै आएका छन् । (रातो गोलो घेरामा रिगल)
–दृष्टि साप्ताहिकबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses