संसदबाट प्रधानमन्त्री छान्न सांसदलाई ब्लू फिल्म समेत देखाइयो
–होटलमा सांसदर्ला जम्मा गरेर ब्लू फिल्म देखाएको चर्चा चल्यो ।
–विपक्षमा भोट दिने आशंकामा सांसदलाई विदेश घुम्न पठाइयो ।
–पैसा गरिएको सुटकेस बोकेर नेताहरु सांसद किन्न हिँडे ।
– दल र देशको हितभन्दा पद प्यारो भयो, दलहरु विभाजित भए ।
–८ सिट भएका लोकेन्द्रबहादुृर चन्द ८८ सिट भएको एमालेको समर्थनमा प्रधानमन्त्री भए ।
–११ सिट भएका सूर्यबहादुर थापा ८३ सिट भएको कांग्रेस समर्थनमा प्रधानमन्त्री भए ।
– राजनीति यति घिनलाग्दो भयो, जनप्रतिनिधिलाई राजाले अपदस्त गर्दा पनि जनता तत्काल प्रतिवादमा उत्रिएनन् । बरु राजा सक्रिय भए ।
–गणतन्त्रपछि पनि दलहरु चेतेनन्, तत्कालीन तेस्रो दल एमालेले दुई÷दुई वटा प्रधानमन्त्री पायो, पहिलो र दोस्रो दल पालैपालो प्रतिपक्षमा बसे ।
–नयाँ पत्रिकाबाट
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses