अब फेसबुकमा भिडियो अपलोड गरेबापत पैसा पाइने
एजेन्सी–अब फेसबुकमा भिडियो अपलोड गरेर पनि पैसा कमाइने भएको छ । कम्पनीले सिफारिश गरेको भिडियो फिचर्समार्फत् अफलोड गरे मात्रै पनि पैसा पाइने भएको हो ।
यस फिचर्सका थुप्रै प्रयोगकर्ताले भिडियो क्लिप्स र विज्ञापनलाई मिलाउर आफै अर्काे एक भिडियो तयार हुन्छ । त्यो भिडियो जति धेरैले हेर्छन उती धेरै कमाइ हुने छ । भिडियोमा भएको विज्ञापनमार्फत हुने कमाइको ४५ प्रतिशत हिस्सा भने फेसबुकले नै राख्ने छ ।
फेसबुकका अनुरोध उसको वेभसाइट माथि दैनिक चार अर्बपटक भिडियो हेरिँदै आएको छ । केही विशेषज्ञलेको मान्यता छ कि फेसबुमा भिडियोको लोकप्रियता युट्युबका लागि खतरा बन्दै गएको छ ।
आइएचएस कन्सल्टेन्सीका विज्ञापन विशेषज्ञ एलेनी मारौली भन्छन्, ‘भिडियोको दुनियामा फेसबुक बहुत आक्रमक तरिकाले अगाडि बढेको छ ।’
फेसबुकले युट्युवसँग प्रतिस्पर्धा गर्नका लागि यस्तो प्रयोग गर्न लागेको बताइएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.