चीनमा शक्तिशाली भूकम्प
काठमाडौं । छिमेकी मुलुक चीनमा पनि शक्तिशाली भूकम्प गएको छ । ६.१ म्याग्नीच्युट मापन गरिएको उक्त भूकम्प पछि चिनियाँ जनता त्रसित बनेका छन् ।
चीनको दक्षिणी प्रान्त सिन्जीयाङको होनीमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
युएस जियोलोजिकल सर्भेका अनुसार बिहान ६ बजेर ५२ मिनेटमा भूकमप गएको थियो ।
भूकम्पले केही भौतिक संरचनाहरु भत्काए पनि मानविय क्षतीको विवरण भने प्राप्त भएको छैन ।

 भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.