पूर्वराजा ज्ञानेन्द्रका ज्वाईं किन फरार भए ?
लोकमान र रामशरणको मिलेमतोमा विमानस्थल भन्सार कार्यालयको सुनकाण्डका योजनाकारहरुलाई बचाएर कारिन्दाको जागिर जानुपर्ने । पूर्व राजाका ज्वाईले क्यासिनो चलाउने नाममा सरकार र होटललाई मात्रै करोडौं चुना लगाएर नपुगी एउटै कम्पनी ९ जनालाई बेचेर ५० करोडभन्दा बढी बटुल्दा पनि कुनै कारवाही नहुने पूर्व राजा ज्ञानेन्द्रका ज्वाई राजबहादुरले एउटा सामान्य कम्पनीको आडमा सरकारलाई ६ करोड होटल याक एण्ड यतिलाई १८ करोड र अन्य ९ जना धनाढ्यलाई ५० करोडभन्दा अधिक ठगेका हुन् ।
क्यासिनोमा काम लगाएका मजदुरलाई दिनुपर्ने रकम १५ करोडभन्दा बढी छ । तर, उनी अहिले फरार छन् । होटललाई भाडा बुझाएको दाबी उनले गरे पनि प्रमाणसहित आउन भनेपछि उनी फरार छन् । जनआस्थामा खबर छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses