सेक्सबारे सनी लियोनको अर्को सनसनी खुलासा
भारतमा पोर्न साइटमा प्रतिबन्ध लागेसंगै सिंगो देश यसको बिरोध र समर्थनमा बिभाजित भएको छ । बलिउडका कलाकारहरुले भने यसको खुलेरै बिरोध गरेका छन् । पोर्नस्टारबाट बलिउड प्रवेश गरेकी सनी लियोनले पनि यसको बिरोध गरेकी छिन् ।

उनले ट्वीटरमा आफ्नो पतिसंगै एक फोटो शेयर गरिन, जुनमा उनका पति डेनियलले टी शर्ट लगाएका छन्, जसमा लेखिएको छ “सेक्स सेल्स”। उनले एक ट्वीटरमा sad face बनाएर पनि यसको बिरोधमा आफ्नो प्रतिक्रिया दिएकी थिईन । स्मरण रहोस भारतले हालै ८५७ पोर्न साइटमाथि प्रतिबन्ध लगाएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses