‘जति धेरै सेक्स त्यति धेरै सुन्दर’ तर…
तर खानपानमा ध्यान दिएर गर्ने सेक्सले सुन्दरता आफैँ ल्याउने गर्दछ । सुन्दरका लागि कम खाने र दैनिक व्ययाय गर्ने आवश्यकता समेत नपर्ने सुन्दरताको सही सुत्र नै सेक्स हो । सेक्सले मानिसलाई स्फूती दिनुका साथै स्वास्थ्य र सुन्दर बनाउने कुराको खुला रुपमा पश्चिमा मुलुकले बहस र अनुसन्धान गर्दै आएका छन् ।
सेक्सले मोटोपन घटाउन र मुटुलाई स्वास्थ्य राख्न समेत विषेश काम गर्ने गर्दछ । अनुसन्धानमा सेक्सको लत भने खराब हुने उल्लेख गरिएको छ ।अनुसन्धानले सेक्सले कपाल र अनुहारमा चमक आउने देखाएको छ । सेक्सको समयमा छाला सुन्दर र कोमल बनाउने कोलेजन हाम्रोन अत्याधीक उत्पादन गर्ने समेत उल्लेख गरिएको छ ।
सेक्सले जवान बनाउन पनि मद्धत गर्छ । हप्तामा तिन पटक सेक्स गर्ने दम्पत्तीहरु नगर्ने भन्दा जवान देखिन्छन् । सेक्स चरम उत्सर्गमा पुग्ने बेला सेरोटोनिन र डीएचइए हम्रोन उत्पादन हुन्छ । यसले मानसिक सन्तुलन राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ ।
एक अध्ययनले सेक्सले स्तनको आकार २५ प्रतिशतसम्म बृद्धि हुने देखाएको छ । स्वस्थ सेक्सले तनाव हटाउन र शरीरका बिकार बस्तु बाहिर फाल्न पनि मद्धत गर्छ । नियमित सेक्सले आत्मविश्वास बढाउन समेत मदत गर्ने गर्दछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses