भारतीय पूर्व जनरलको प्रश्नः ‘नेपाल भारतको छिमेकी हो कि चीनको ?’
२८ साउन, काठमाडौं ।

नेपाल मामिलाका जानकार मानिने भारतीय सेनाका पूर्व जनरल असोक मेहेताले नेपालको विषयमा गम्भिर टिप्पणी गरेका छन् ।

उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले आफू भारतको हो कि चीनको छिमेकी हो छुट्टाउने समय आएको टिप्पणी गरे ।

आइडिया नामको संस्थाले काठमाडौंको मल्ल होटलमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन विहीबार काठमाडौं आएका मेहेताले नेपाल भारतको छिमेकी हो कि चीनको हो अस्पष्ट रहेको टिप्पणी गरे ।

नेपालको दोधारे नीतिले भारतलाई समस्या परेको उनको टिप्पणी थियो ।

चीनले नेपालमा प्रभाव विस्तार गरेको प्रति पनि उनले असन्तुष्टी जनाए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.