‘पहाडीलाई धपाउनुपर्छ’ भनेपछि अमरेश सिंहलाई भीम रावलको जवाफ
व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै एमाले उपाध्यक्ष रावलले टीकापुरमा आयोजित एक सभामा नेपाली काँग्रेसका सांसद सिंहले उत्तेजक अभिव्यक्ति दिएकामा आपत्ति जनाउनुभएको हो ।
सामाजिक सद्भावलाई बिथोल्ने र मुलुकको सार्वभौमसत्ता तथा अखण्डतालाई नै चुनौती दिने खालको अभिव्यक्ति दिएकाले सिंहलाई कारबाही गर्नुपर्ने उहाँको माग थियो ।
दैनिक नेपाल
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses