घरकी छाडेर अर्काकी श्रीमती बलात्कार गर्दा…
जबरजस्ती करणी गरेको अभियोगमा गरुडा नगरपालिका–१० मलाहीटोल बस्ने ५० बर्षीय अक्षय लाल ठाकुरलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
निजले सोही स्थान बस्ने २८ बर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेका थिए । उनले महिलाको घरमै घुसेर बलात्कार गरेका थिए । पीडित महिलाका श्रीमान रोजगारीका सिलसिलामा बाहिर छन् ।
यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses