दिपावली गर्नेलाई जिउदै जलाउने सभाषदको चेतावनी
मधेशी जनअधिकार फोरम लोक्तान्त्रिकका केन्द्रिय सदस्य समेत रहेका सभाषद मुस्ताक आलमले संविधानको खुशियालीमा अगामी ३ गते दिपावली गर्नेलाई जिउदैं जलाउने चेतावनी दिईएका छन् ।
रौतहटको मठिआ महुलिआमा आयोजित कार्यक्रममा उनले बलपूर्वक निमार्ण गरिएको संविधानको खुशियाली मनाउनेहरुलाई जिउदैं जलाएर मार्ने चेतावनी दिए ।
उनले संविधानको आयु मात्र ३ महिना रहेको दावी गरे । मधेशीको लाशमाथि ठडयाउन लागेको संविधानलाई मधेश र मधेशीलाई कुनै मान्य नहुने सभाषद आलमले बताएका छन् ।
भिडियोको लागि तल क्लिक गर्नुहोस् ।




0 comments
Write Down Your Responses