मन्त्री लालबाबुले कर्मचारीको गतिविधी सीसी क्यामराबाट हेर्न लागेपछि..
शुक्रबार, १ असोज
काठमाडौ ।सुलिल कोइराला नेतृत्वको गठबन्धन सरकारका सामान्य प्रसासन मन्त्री लालबाबु पण्डित डिभि, पिआर र ग्रिनकार्ड लिएन जागिर खानेको जागिरबाट हटाएर चर्चामा छन् ।
यसै फेरी मन्त्री पण्डितले अब कर्मचारी देखि आफनौ मन्धालयको गतिविधीमा पारर्दशिता र शुद्धताको उनले आफनो मातहतमा रहेको कार्यलयमा सिसि क्यामरा जडान गरेका छन् ।
उनले आफनो कार्यलयबाट आफै प्रत्यक्ष नियाल्ने गरी मन्त्रालयमा आठ वटा सीसी क्यामरा जडान गरेका छन् । आजको राजधानीमा समाचार छ।



भिडियोको लागि तल क्लिक गर्नुहोस् ।




0 comments

Write Down Your Responses

Powered by Blogger.