बीरगञ्जमा गोली चल्यो, एक जनाको मृत्यु
३ असोज, काठमाडौं ।

राजधानीमा संविधान जारी गर्ने उत्सवको तयारी हुदै गर्दा तराइको राजधानी बीरगञ्जमा भने प्रदर्शनकारी मारिएका छन् । निषेधाज्ञा तोडेर प्रदर्शन गर्न खोज्नेमाथि प्रहरीले गोली चलाएको बताइएको छ ।

बीरगञ्जको माइस्थान चोकमा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा प्रहरीको गोली लागि पकाहा मैनपुरका शत्रुघन पटेलको मृत्यु भएको बताइएको छ । उनको निधारमा गोली लागेको र उपचारको क्रममा मृत्यु भएको समाचारमा जनाइएको छ ।
भिडियोको लागि तल क्लिक गर्नुहोस्


0 comments

Write Down Your Responses

Powered by Blogger.