मधेशी मोर्चाका कार्यकर्ताले पेट्रोल र डिजेल जलाए
१९ असोज, बीरगञ्ज ।
भारतले नाकाबन्दी गरेर देशभरी इन्धनको हाहाकार भैरहेको समयमा मधेशी मोर्चाका कार्यकर्ताले पेट्रोल र डिजेल जलाएका छन् ।

बीरगञ्जको जगरनाथपुरमा मोर्चाका कार्यकर्ताले ट्रकमा आगजनी गरेका छन् भने बारामा पेट्रोल र डिजेल जलाएका हुन् ।

मध्यरातमा मोर्चाका कार्यकर्ताले ट्रक तथा भारतबाट विक्रीका लागि ल्याएको पेट्रोल र डिजेलमा आगजनी गरेको जनाइएको छ ।

ड्रममा ल्याउँदै गरेको डिजल र पेट्रोल मोर्चाका कार्यकर्ताहरुले खोसेर जलाएका थिए ।




0 comments

Write Down Your Responses

Powered by Blogger.