दशैँ मनाउन विदेशबाट श्रीमान् घर फर्केपछी आफ्नै श्रीमतीको हत्या
सुष्माको पेटमा पाँच महिनाको गर्भ रहेको मृत्युपछि शव परीक्षणमा देखिएको अस्पताल स्रोतले जनाएको छ । घटनाको दुई साताअघिमात्र विदेशबाट घर आइपुगेका श्रीमानसँग यही विषयमा झगडा हुँदा मृत्यु भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।श्रीमान विदेशमा हुँदा सुष्मासँग सम्बन्ध जोडिएका स्थानीय २७ वर्षीय दुर्गाधन राईलाई पनि पक्राउ
गरिएको प्रहरीले जनाएको छ ।
Source:http:(//nepalisamachar.com/?p=12608)
0 comments
Write Down Your Responses