भारतीय नेताको कठोर टिप्पणी - नरेन्द्र मोदीले नेपालमा पराजय भोगेका छन्
प्रधानमन्त्री मोदीले नेपालमा चीनसँग पराजय भोगेको उनको टिप्पणी छ ।प्रधानमन्त्री मोदी अफ्रिका भ्रमणमा रहेको समयमा मोदीको इण्डिया-अफ्रिका सम्मेलनको सम्बोधन अघि मनिष तिवारीले ट्वीटरबाट मोदीलाई अफ्रिका छोडेर छिमेकतिर हेर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘अफ्रिकालाई भुल्नुस् प्रधानमन्त्री ज्यू, तपाइँले नेपालमा चीनसँग पराजय भोग्नु भएको छ, हिन्दु राष्ट्रको हठले नेपालमा अव चीनले इन्धन दिने छ ।’
निष तिवारी भारत लुधियानाका कांग्रेस नेता हुन् ।यस अघि कांग्रेसका एक नेताले मोदीको नेपाल प्रोपोगाण्डा गोयबल्स शैलीको भएको भन्दै असफल भएको टिप्पणी गरेका थिए
0 comments
Write Down Your Responses