डलर अर्बपति विनोद चौधरीले दिल्लीमा गएर यस्तो गरेछन्
नयाँदिल्ली, १७ असोज– तीन दल र प्रधानमन्त्रीको सन्देश लिएर दिल्ली आएका विनोद चोधरीले भारतका उच्च पदस्थ अधिकारीहरुसँग शुक्रबार र शनिबार दिनभर भेटवार्ता गरेका थिए ।
‘राजनीतिक पार्टी, सरकार र उद्योगी साथीहरुको आग्रहमा भारतका सम्बद्ध अधिकारीदेखि महत्वपूर्ण व्यक्तित्वहरुसँग भेटवार्ता गरेँ’ उनले भने भारतीय अधिकारीहरुले नाकामा रोकिएका सामानहरु नेपालतिर पठाउन सहमति जनाएका छन् । सम्भव भएसम्म चाडै अवरोध हट्ने वचन पाएको छु ।’
नयाँ पत्रिका दैनिकबाट
भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.