आज गुगल ब्वाई आदित्यले के भने त ? बिज्ञप्ति सहित
काठमाडौं, असोज २५ ।
उपचारका लागि अमेरिकामा रहेका आदित्य दाहालले गत बर्ष संबिधान बन्ने मिति र नयाँ प्रधानमन्त्रीको बिषयमा लेखेरै दिएका थिए ।adi जसमा नेपालमा संबिधान २०७२ मा बन्ने र प्रधानमन्त्री केपि ओली बन्ने लेखिएको थियो । नभन्दै ओली आइतबार प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ । आज नै उनको संस्था आदित्य प्रतिस्ठानले बिज्ञप्ति निकालेको छ ।
हेर्नुस बिज्ञप्ति –


0 comments

Write Down Your Responses

Powered by Blogger.