मधेसी मोर्चाको आगजनी गर्ने क्रम बढ्दो, भ्यानमा आगजनी
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार मोर्चाका कार्यकर्ताले बा५च २२८८ नंको पिकअप भ्यानमा आगजनी गरेका हुन् । सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ किराना सामान लिएर आउँदै गरेको भ्यानमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।
0 comments
Write Down Your Responses