यौनबारेका केही रोचक तथ्य
इन्डिया टुडेको सर्वेक्षण अनुसार साना सहर तथा गाउँका ७० प्रतिशत पुरुष आफ्नी श्रीमतीले विवाहपूर्व कसैसँग सम्भोग नगरेको होस् वा कुमारी होस् भन्ने चाहन्छन् ।
कानपुरको चन्द्रशेखर विश्वविद्यालयद्धारा गरिएको अध्ययन अनुसार भारतीय किशोरकिशोरीमध्ये अधिकांशले टेलिभिजनमार्फत सुरक्षित यौनका बारेमा ज्ञान आर्जन गर्ने तथा संक्रमित रोगबाट बँच्ने उपाय सिकेका हुन्छन् ।
सर्वेक्षण अनुसार किशोरहरुमध्ये सयमा ९९ जनाले एक दिनमा इन्टरनेटमा कम्तिमा पनि एकपटक सेक्स भन्ने शब्द खोजेका हुन्छन् । यसरी दिनमा कम्तिमा पनि एक पटक इन्टरनेटमा यौन सम्बन्धी सामग्री हेर्ने किशोरी भने ४६ प्रशितशत हुन्छन् ।
८८ प्रतिशत किशोर तथा ६८ प्रतिशत किशोरी च्याटमा यौनका विषयमा कुराकानी गर्न मन पराउछन् । ३५ प्रतिशत किशोर किशोरीले च्याटिङका दौरान आफ्नो यौन इच्छासमेत प्रकट गर्छन् ।
इन्टरनेटमा पहुँच भएका मध्ये ९० प्रतिशत किशोर तथा ७६ प्रतिशत किशोरी आफ्नो यौनेच्छा पूरा गर्न अश्लील चलचित्र हेर्छन् ।
आजको साप्ताहिकबाट ।




0 comments
Write Down Your Responses