अनौठो परम्परा : जहाँ आफ्नै श्रीमानको अगाडि परपुरुषसँग शारिरिक सम्बन्ध राख्छन
अनि तपाइलाइ पत्यार नलाग्न पनि सक्दछ कि कत्तिपय देश यस्तो पनि छ, जहाँ आफ्नै श्रीमानको अगाडी परपुरुषसँग खुल्लेआम शारिरिक सम्बन्ध राख्न पाउदछन । बास्तवमा हरेक समाजमा एकैखाले चिन्तन, सोच, धर्म, संस्कृति, परम्परा हुदैन ।
अरबका खाडी देशमा महिलाले बुर्का लगाउने र पुरा शरीर छोपेर हिड्ने चलन रहेको छ भने कतै महिलाले पुरुषसँग बोल्नै नहुने चलन पनि छ । तर अफ्रिका महादेशको नामिबियामा रहेको कोकोलेण्डभर भन्ने टापूमा बस्ने आदिबासी समूदायमा विवाहित महिलाले अर्कै पुरुषसित सम्बन्ध राख्न पाउने चलन छ, त्यो पनि लुकिछिपी होइन हाकाहाकी नै ।
५० हजारको हाराहारीमा रहेका हिम्बा जातीका आदिबासीहरुको मुख्य पेशा गाईपालन हो । आदिवासीहरुले बिवाहलाई ठुलो महत्वदिने गर्द्छन् । उनिहरुमा आर्थिक लेनदेनमा पुरुषको भन्दा महिलाको प्रभुत्व बढि हुन्छ । यस जातिमा घरमा श्रीमान हुदाहुदै पनि अर्को पुरुष बिवहा गरेर ल्याउन सक्ने नियम हुन्छ ।
बिवाह अघि शारिरिक सम्बन्ध राख्न नपाईने यो देशमा विवाहपछि भने परपुरुषँग मज्जाले नै हाकाहाकी शारिरिक सम्बन्ध राख्न पाईन्छ ।
0 comments
Write Down Your Responses