किन गर्यो चीनले नेपाली सेनाको गुप्तचरी ? दुई चिनियाँ नागरिक पक्राउ
चाइना नेसनल टिभीमा कार्यरत २ पत्रकारले संवेदनशील क्षेत्रको फोटो ड्रोन प्रयोग गरेर खिचेको पाइएपछि महनगरीय वृत सिंहदरबारबाट खटिएको टोलीले पक्राउ गरेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
पक्राउ पर्नेमा दाई ल्याङ र लिदोङ बेन रहेका छन् ।




0 comments
Write Down Your Responses