‘बिद्या भण्डारी राष्ट्रपतिका लागि उपयुक्त होईन’
उनले बुधबार फेसबुकमा स्टाटस् लेख्दै यस्तो प्रतिक्रिया जनाएकी हुन् । गिरीले फेसबुकमा लेखेको स्टेट यास्तो छ ,–‘विद्या भण्डारीजी महिलाको समान अधिकारको विरुद्धमा अडान लिएको महिला नेतृ हुनुहुन्छ । उहाँ घर, परिवार, समाज र राजनीतिमा महिलाको अबस्थित र स्वतन्त्राको विरोधी हुनुहुन्छ, ‘गणतन्त्र नेपालको राष्ट्रपनि हुन उहाँ उपयुक्त महिला उम्मेदवार र ब्यक्ति हुनुहुन्न ।’
नेपाली कांग्रेले पनि राष्ट्रपतिमा आफ्नो पर्टीको दावि गरिरहेको छ ।




0 comments
Write Down Your Responses