प्रहरीका एआईजी रमेशशेखर वज्रचार्य नक्कली नोट ओसारपासरमा संलग्न भएको खुलासा
शेखले यसकार्यमा नेपाल प्रहरकिा एआईजी वज्रचार्यसँगै नेपाल र भारतका दर्जनौं प्रहरीसमेत संलग्न रहेको र वज्राचार्यकै गाडीमा नक्कली मुद्रासहित आवातजावत गरेको बयान दिएपछि यस्तो रहस्य सार्वजनिक भएको हो ।
आफू प्रहरीको फन्दामा परेसँगै नेपाल र भारतका दर्जनौं कर्मचारी र प्रहरी अधिकारीहरु संलग्न रहेकोले नक्कली नोट ओसारपसार गर्न सहज हुने गरेको कुरा उदधृत गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले समाचार छापेको छ ।
–आर्थिक दैनिकबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses