तमोरमा बाढी आउँदा नाम्लो लगाएर बोक्नुपर्ने माछा छ्याप छ्याप्ती (फोटो फिचर)


३० जेठ, संमुखवासभा ।
तमोर नदिमा आएको बाढीका कारण यहाँका खोला छेउमा सयौं किलोमा माछा छ्याप छ्याप्ती पाइन थालेको छ ।
बुधवार संखुवासभा र ताप्लेजुङ जिल्लामा आएको अबिरल बर्ष र पहिरोले नमिा बाढी आएपछि माछा खोला किनारमा उछिट्याएको हो ।

यस्ता ठुला माछा खोला किनारमा पाइन थालेपछि यहाँका नागरिकले माछालाई नाम्लो लगाएर बोकेर घर लैजान थालेका छन् ।

बाढीले तमोर नदि किनारमा दर्जन बढी यस्ता सयौं किलोमा माछा पाखा पाखै भेटिन थालेपछि स्थानियको खोला किनारमा भिड लागेको छ ।


खोलामा बाढी आएको समयमा यसअघि समेत यस्ता ठुला माछा खोला किनारमा पाइने गरेको बुढापाकाहरु बताउँछन् ।

भिडियो हेर्न तल क्लिक गनुहोस :


3 comments

Please yo Warning symbolko rupma airaheko chha 'matsya avatar' yaad rakhnu hola kehi anista hudai chha nepalma Please yedi machha mareko chaina vaney teslai namarnu hola binamra anurodh chha k hudai chha tesko barema sachhet hunu hola. Yek saath milera audai gerko ra aaunay wala anistha milera samana garau ra Nepal lai bachhau.

12 barsey mela matchindranath ko rath nai stabdha vaeko abastha chha please request sunidinu hola

Write Down Your Responses

Powered by Blogger.