दोलखा केन्द्रबिन्दु भएर फेरि भुकम्पको धक्का
काठमाडौ., जेठ ३०– आज बिहानै दोलखा केन्द्रबिन्दु भएर फेरि ५. २ रेक्टरस्केलको भुकम्प गएको छ ।
बिहान ७ बजेर ३ मिनेट जाँदा सिंगटी बजार नजिकै तामाकासी नदी आसपास केन्द्र बनाएर भुकम्पको पराकम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । after shock
यसअघि हिजो बिहान १० बजेर ९ मिनेट जाँदा दोलखा नै केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भुकम्प गएको थियो ।
गत बैशाख १२ गते गएको बिनाशकारी भुकम्पछि दिनहुँजसो भुकम्पका धक्काहरु आइरहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस:


0 comments

Write Down Your Responses

Powered by Blogger.