डन ‘घैटे’को कार्यक्रममा शिक्षा मन्त्री प्रमुख अतिथि !
घैटे आपराधिक गतिविधिबाट अकूत सम्पत्ति कमाएका व्यक्ति हुन् । त्यही पैसाबाट सामाखुशी क्लबवमार्फत केही विद्यार्थीलाहरुलाई पैसा बाँडेका थिए ।
गत १७ गते आयोजित कायृक्रममा घैंटेले मन्त्रीदेखि सभासद्लाई आफ्नो कार्यक्रममा बोलाएपछि सामाखुशीका सर्वसाधारण आश्चर्यमा परेका थिए ।
घैटेका प्रमुख संरक्षक रहेका कांग्रेस नेता जगदिश्वर नरसिंह केसी तथा सभासद् भिमसेनदास प्रधान समेत सो कार्यक्रममा उपस्थित थिए ।
0 comments
Write Down Your Responses