सयौं मुस्लिमहरु हिन्दु धर्ममा यसरी प्रवेश गरे
काठमाडौँ, २२ असार ।
नेपालमा एक राजनैतिक दलवाट अर्को राजनैतिक दलमा सामुहिक प्रवेश गरेको समाचारहरु त हामिले सुनेकै छौं । तर भारतको आगरामा भने ३७ मुस्लिम परिवारका १ सय भन्दा धेरै मानिसहरु सामुहिक रुपमा हिन्दु धर्ममा प्रदेश गरेका छन् । उनिहरुलाई विधिवत हवन पुजन गरि हिन्दु धर्ममा प्रवेश गराइएको हो । पण्डित मुरली मनोहरले मन्त्रोच्चारण गरि गंगाजल छर्केर उनिहरुलाई शुद्ध वनाएका थिए । अधिकांश मानिसहरु सपरिवार कार्यक्रममा उपस्थित थिए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.