राजधनीका मदिरा प्रेमीलाई मरेको सिनो र हड्डीको रक्सी !
मानव जीवनमाथि खेबाड गर्ने गरी अवैधरुपमा सञ्चालन गर्दै आएको रक्सी भट्टीमा मरेको सिनो, सखर, झुत्रो कपडा, बोरा, प्लाष्टिक, हड्डी, महिला रजस्वला भएका बेला प्रयोग गरिएका कपडाजस्ता अखाद्य वस्तु भेटिएको प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिएको समाचार राजधानी दैनिकले छापेको छ ।
भट्टी सञ्चालक सावित्री तामाङ र खम्साङ तामाङलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।




0 comments
Write Down Your Responses