संविधानको स्वागत गरेको भन्दै मधेसी मोर्चाले चीनको झण्डा जलायो
 ७ असोज– संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सुनसरीको सदरमुकाम इनरुवामा बुधबार चीनको झण्डा जलाइएको छ । यो विषयले मोर्चामा आवद्ध दलका नेताहरु पनि झस्केका छन् । बुधबार नै मोर्चाको बैठकमा चीनको झण्डा जलाउँदा आन्दोलनलाई अन्तर्राष्ट्रिय समर्थन प्राप्त नहुँदै गलत भएको केही नेताहरुले बोलेका थिए ।
मधेसको माग नसमेटिएको संविधानलाई चीनले स्वागत गरेको र मधेसको आन्दोलनलाई समर्थन नगरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले चीनको झण्डा जलाएको बुझिएको छ ।


भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.