सभासद् किन्न भारतबाट रातारात डेढ अर्ब रुपैयाँ काठमाडौ आयो, भारतीय दूतावासबाट वितरण हुँदै
भारतको चेन्नाईबाट नेपालस्थित राजधानी काठमाडौंको लैनचौरमा रहेको भारतीय राजदूतावासको खातामा ९५ करोड भन्दा बढी भारतीय रुपैयाँ आएको स्रोतबाट भर्खरै जानकारी प्राप्त भएको छ ।
भोली(आइतबार) हुने प्रधानमन्त्रीको निर्वाचनलाई सांसद खरिद गर्न र केपी ओलीलाई हराउन भारतले गोप्य रुपमा रातारात नेपाल पैसा पठाएको उच्च स्रोतले जानकारी दिएको हो ।
राति साढे ८ बजेको समयमा उक्त रकम चेन्नाईबाट नेपालस्थित भारतीय दूतावासका कर्मचारी (Turai murgan)को नाममा SBI बैङ्कको (A/C number- 77008903617) मार्फत ९३ करोड भारु ट्रान्स्फर भएको जानकारी भर्खरै प्राप्त भएको छ ।
पैसा काठमाडौं आएपछि केही सभासद भारतीय दूतावास लैनचौर पुगेका छन् । दूतावासले बार्गेनिङमा रहेका केही सभासदलाई पैसा बाँडिरहेको बुझिएको छ । प्रति सभासद पचास लाखका दरले पैसा बाँडिएको स्रोतको दाबी छ ।
0 comments
Write Down Your Responses