samachar
»
तान्त्रिक बाबाले महिलामाथि शारीरिक सम्पर्क राखेपछि यसरी हट्यो भूतप्रेत
तान्त्रिक बाबाले महिलामाथि शारीरिक सम्पर्क राखेपछि यसरी हट्यो भूतप्रेत

भूतप्रेत आत्मालाई भगाएर विरामीलाई निको पारिदिने भन्दै अर्जेन्टीनामा एक तान्त्रिक बाबाले महिलामाथि शारीरिक सम्पर्क राखेका छन् । तर बाबाले ती महिलालार्य यौन सम्पर्क गरेपछि महिला निको भएकी छन् । जसले गर्दा उनले प्रहरीमा मुद्धा नहाली बाबालार्य धन्याबद दिइन् । अहिले उनी घरमा उपचार गराइरहेकी छिन् । बाबाले जबरजस्ती शारीरिक सम्पर्क गरेर भुतप्रेतको समस्याबाट मुक्त बनाएपछि ति युवतीले प्रहरीमा उजुरी हालिनन् । भूतप्रेतको आशंका गरिएकी महिला कयौ महिनादेखि शारीरिक तथा मानसिक रुपमा अशक्त बनेकी थिईन् । महिनौ सम्म डाक्टरको उपचारले रोग निको नभएपछि एम्डन नामकी महिला तान्त्रिक बाबा कहाँ गएकी थिईन् । बाबाले ति महिलालाई पहिले मन्त्र पढेर भुत भगाउने प्रयास गरे । त्यसपछि परिवारका सदस्यलाई एकान्त ठाउँमा आत्माले छाड्ने बताउँदै अध्यारो ठाउँमा लगेर महिलालाई घोप्टो फर्काए । सुरु पिढ्युमा मसाज गरे । मन्त्र पढे । त्यसपछि महिलाको माथि आफु चढेर केही मन्त्र पढी कपडा खोल्न लगाए । र त्यसपछि जबरजस्ती शारीरिक सम्पर्क राखे । शारीरिक रुपमा अशक्त महिलाले बाबाले जबरजस्ती गर्दा प्रतिकार गर्न सकिनन् । अचम्मको कुरा के छ भने बाबाले माथि चढेर जबरजस्ती शारीरिक सम्पर्क राखेपछि महिलाको रोग निको भएको छ । शारीरिक सम्पर्कको बेला निकै पिडा भएको ति महिलाले बताएकी छिन् । एजेन्सी


0 comments
Write Down Your Responses