उमेर लुकाउन वक्षस्थलमा इस्त्री
यो प्रक्रिया अन्र्तगत एउटा ठूलो चेप्टो ढुंगा र हामरलाई बलिरहेको कोइलामा ततार्इन्छ अनि मात्र उक्त तातो ढुंगालाई किशोरीहरुको बढ्दै गरेको वक्षस्थलमा डामिन्छ । जसकारण किशोरीका स्तनका सबै तन्तुहरु डढेर मर्दछन् र उनको छातिमा पलाउँदै गरेको वैँश नासिन्छ । अप्रिmकी महादेशका क्यामरुन, नाइजेरिया तथा दक्षिण अफ्रिका लगायतका देशमा यो प्रथा व्यापक रुपमा रहेको र ५८ प्रतिशत घटनामा किशोरीहरुलाई आफ्नै आमाले छोरीहरुलाई ढुंगाले डाम्ने गरेको पाइएको राष्ट्रसघंले जनाएको छ ।




0 comments
Write Down Your Responses