यी हुन् अहिलेका राज्य मन्त्रि , को हुन् र कुन पार्टी बाट आय ओलीको मन्त्रिमण्डलमा राज्यमन्त्री बन्न ?
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा एक राज्यमन्त्री थपिएका छन् ।प्रधानमन्त्री ओलीले मधेस समता पार्टीका अध्यक्षसमेत रहेका सभासद् मेघराज नेपाली निषाधलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । उनले सोमबार साँझ नै सपथ लिए ।पर्साको धोरे निवासी ५६ वर्षीय नेपालीले ०६९ सालमा पार्टी स्थापना गरेका थिए ।अस्वस्थ्य रहेका नेपाली मृगौलाको डायलासिस गर्दागर्दै संविधानमा हस्ताक्षर गर्न संविधानसभासम्म आएका थिए ।
0 comments
Write Down Your Responses