धादिङ केन्द्र बिन्दु बनाएर फेरि ५.२ रेक्टरस्केलको भूकम्प
धादिङ केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महशूस भएको हो। यो सँगै शुक्रबा ५ वटा धक्का महशूस भएको छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses