भक्तपुरकी रुबी श्रेष्ठ ‘नेपालटप’ भएको दाबी
भक्तपुरकी रुबी श्रेष्ठ ‘नेपालटप’ भएको दाबी
भक्तपुरकी रुबी श्रेष्ठले ल्याइन् ९२.८७ प्रतिशत अंक

भक्तपुर, ४ असार । यसबर्षको एसएलसी परिक्षामा भक्तपुरकी रुबी श्रेष्ठले ९२.८७ प्रतिशत अंक ल्याएकी छिन् ।
मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतन अंग्रेजी विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिका अनुसार, ०२८३०२७ सिम्बोल नम्बर भएकी रुबीले ७ सय ४३ अर्थात ९२.८७ प्रतिशत अंक प्राप्त गरेकी छिन् ।
रुवीले अनिवार्य गणितमा ९९, ऐच्छिक गणितमा ९८, कम्प्युटर विज्ञानमा ९७, विज्ञानमा ९६, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ९४, अनिवार्य अंग्रेजीमा ९०, नेपालीमा ८५ र सामाजिकमा ८४ अंक ल्याएकी छिन् । एसएलसीको नतिजा सार्वजनिक हुनासाथ विभिन्न विद्यालयले दाबी पेश गर्न थालेका छन् ।
यसअघि विद्यालयले रुबीलाई नेपालटप भएको दाबी गरे पनि काठमाडौँको मध्यबानेश्वरका दीक्षित पौडेलले ९४ प्रतिशत ल्याएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


1 comments

lado hunche nepaltop .. jabo 92% le aajkal ko time ma

Write Down Your Responses

Powered by Blogger.