चीनले सित्तैंमा दिएको तेल सरकारले भारतबाट ल्याएकै मूल्यमा बेच्ने
नेपाल सरकारले इन्धन आयातका लागि औपचारिक आग्रह गरेलगत्तै चीनले मंगलबार केरुङ नाका हु्ँदै १० हजार लिटर पेट्रोल काठमाण्डु पठाउँदै छ ।
नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले चीनबाट आउन लागेको तेल उपभोक्तालाई प्रतिलिटर १ सय ४ रुपैयाँमा उपलब्ध गराउने जानकारी दिए ।
0 comments
Write Down Your Responses